|

काठमाडौं  :  राष्ट्रिय महिला लीग फूटबलमा आज  रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ। 

चन्द्रपुर १० खेलमा ६ अंकसहित छैठौं स्थानमा रहेको छ। चौदण्डीगढी आज पहिलो जितको खोजीमा हुनेछ। लगातार १० खेलमा हार व्यहोरेको चौदण्डी अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.