|

काठमाडौं : पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका उनी भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भएका छन्।

भट्टराई आज बिहान ९ बजे भर्ना गरिएको उनका सहयोगी विश्वदीप पाण्डेले जनाकारी दिए। 

भट्टराईलाई ’न्युरोएन्डोक्राइन ट्युमर’ को आशंका गरिएको छ। उपचारको लागि भट्टराई आइतबार भारत गएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.