कांग्रेसलाई पनि जनताको विश्वास छैन

|

काठमाडौं : उर्जा मन्त्री टोपबहादुर रायमाझीले कुनै पनि हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरेका छन्।

युवा संघको केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलबार कार्की ब्याङकेटमा सम्बोधन गर्दै उनले भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना हुने सम्भावना ९९.९९ प्रतिशत छैन। भइहाले पनि के नै हुन्छ र ? आकाश खस्छ, पृथ्वी भासिन्छ ?’ उनले संसद पुनर्स्थापनाभए पनि ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे।

जनताप्रति विश्वास नभएको कारणले कांग्रेसले पनि आफ्नो निर्णय गर्न अलमल गरिरहेको आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.