|

काठमाडाैं : सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि काठमाडाैंलगायत देशभर खुसियालीमा दीप प्रज्वलन गरिएको छ।

काठमाडाैंको माइतीघर र शान्ति बाटिकामा सत्तारुढ नेकपाकै प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्तासँगै अन्य साना ठूला दलहरूले सर्वोच्चको कदमलाई 'प्रतिगमन ढलेको दिन', 'सर्वोच्चलाई धन्यवाद' प्लेकार्डसहित सडकमा मैनबत्ती बालेर खुसियाली मनाएका हुन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.