|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाइएको छ। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको हो। 

उपत्यकामा रहेका सबैलाई २ बजेका लागि बैठकका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए। 

यो समुहले ४ बजे संसदीय दलको बैठक पनि बोलाएको छ। संसदीय दलको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक बोलाएको हो। बैठक अघि अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.