|

काठमाडाैं : गायिका अन्जु पन्तले प्रेमी थीर कोइरालासँग विवाह गरेकी छन्। ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्। बुधबार काठमाडौंको एक चर्चमा पुगेर उनीहरुले विवाह गरेका थिए। उनीहरु दुबै इसाई धर्मावलम्बी भएका कारण सोही परम्पराअनुसार विवाह गरेका हुन्।

अन्जु र थीरको केही समय अगाडि मात्र प्रेम सम्बन्ध सार्वजनिक भएको थियो। उनीहरूले तत्काल विवाह नगर्ने बताउँदै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.