|

 काठमाडौं : त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले कोभिड भत्ता उपलब्ध गराउन माग गरेका छन्। 
नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले विज्ञप्ति जारी गरी कोभिड भत्ता तत्काल उपलब्ध गराउन माग अस्पताल प्रशासनसँग माग गरेका हुन्। 

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको विषम परिस्थितिमा समेत सेवा दिनका लागि अग्रपंक्तिमा खटिने आवासीय चिकित्सकहरुको उचित मूल्यांकलन गर्दै नियमानुसार कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन जोडदार माग गर्दछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.