|

काठमाडौं : भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयभित्र पृथ्वीनारायण शाह कक्षमा ऐतिहासिक घटना स्मरण गराउने सामग्री राखिएका छन्‌।

सो कक्षमा राजाले प्रयोग गरेका कुर्सी, भाँडा, घैला, थाल र गिलास तथा अन्य सामग्री राखिएका छन्।

पुस २७ गते 'पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७' का अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्र उद्घाटन गरिएको थियो।​

तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.