|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले संसदीय दलको उपनेताबाट राजीनामा दिन सुवासचन्द्र नेम्वाङलाई  निर्देशन दिएको छ। 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई राजीनामा दिन निर्देशन दिएकाे एक केन्द्रीय सदस्यले थाहाखबरलाई जानकारी दिए। 

पेरिसडाँडामा अहिले केन्द्रीय कमिटीको बैठक जारी छ। प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति तय गर्न बैठक बसिरहेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.