|

काठमाडाैं : नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजमा टर्कीको झण्डा राखिएको पाइएको छ। बुधबार साँझ करिब ७ बजे पेजमा टर्कीको झण्डासहित 'turkish power anytime anywhere' लेखिएको छ। 

पेजमा किन र कसले यस्तो गरेको भन्ने खुलेको छैन। यसबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग बुझ्न खोज्दा उनको फोन उठेन। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.