|

काठमाडाैं : पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपा विवाद आयोगले तत्काल निरुपण गर्नुपर्ने उल्लेख गरेका छन्। 

निर्वाचन आयोगले निर्णय क्षमता स्वायत्तताका विषयमा आफ्नो साखमा पर्न सक्ने असरलाई ख्याल गर्नुपर्ने बताएका छन्। आज एक विज्ञप्तिमार्फत सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा अयोधिप्रसाद यादव, दोलखबहादुर गुरुङले आयोगलाई यस्तो आग्रह गरेका हुन्। प्रचलित कानुन र स्थापित नजिरका आधारमा यस विषयमा उपयुक्त निर्णय आयोगले यथाशीघ्र दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.