|

काठमाडौँ : सरकार र नेत्रविक्रम चन्द विप्लवबीच सहमतिमा हतियार बुझाउने विषय समावेश नभएकोमा प्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन्। 

आज सार्वजनिक भएका विप्लवमाथिको प्रतिबन्ध सरकारले हिजो हटाएको थियो। आज सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमाथिप्रति प्रवक्ता शर्माले आज ट्विट गर्दै उनले लेखेका छन् – 

प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार, विप्लव आउँदा पूरै? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ?

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.