काठमाडौँ: निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनमा लोकदोहोरी गीत ’चौका दाउ’ सार्वजनिक भएको छ।
विजय चन्द दर्पनको आफ्नै अफिसियल युटुब च्यानलबाट शुक्रबार बिहान गीत सार्वजनिक भएको हो। गीतमा गायिका शान्ति श्री परियार र गायक कृष्ण बाबु परियारको आवाज छ।
गीतमा विजय चन्द शब्द, कृष्णबाबु परियारको संगीत छ। दमौली आसपासका जिल्लामा नै छायांकन गरिएको गीतको भिडियोमा क्षेत्रीलाई मोडल गीता ढुंगानाले
अभिनयमा साथ दिएकी छिन्। क्षेत्रीको निर्देशन रहेको 'फलाम पिटे तरबार' बोलको गीत अहिले चर्चामा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।