|

काठमाडौं : भगवान् शिवको प्रमुख पर्व हो मानिने महाशिवरात्रि नजिकै आएसँगै पशुपति क्षेत्रमा बाबाहरूको चहलपहल सुरु भएको छ।

महाशिवरात्रि पर्व मनाउन शिवजी उत्पत्ति भएको विश्वास राखिने हिन्दूहरूका आरध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढ्‍न थालेको हो।

शिवरात्रिका लागि यहाँ नेपालका विभिन्न भूभाग तथा भारतबाटसमेत बाबाहरू पशुपति आउने गर्छन्।

वर्व सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गर्ने गर्दछ। यस वर्ष महाशिवरात्रि पर्व फागुन २७ गते पर्दछ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.