|

काठमाडौं : बृहत नागरिक आन्दोलनले आइतबार संसदहरुलाई खबरदारी गर्न लोकतन्त्र मार्च गरेको छ।  नागरिक अगुवाई खगेन्द्र सङग्रौला, नारायण वाग्ले,उज्वल थापा लगायतको सहभागीतामा माइतीघरबाट मार्च निकालेका हुन्।

उनीहरुले नागरिक आन्दोलन जारी छ, लोकतन्त्रको रक्षा गर, संसदहरु होसियार, राजनीतिक दल होशियार, प्रमुख नेता होसियार, नागरिक अधिकार  कायम गर जस्ता नाराहरु लागाउदै माईतिघरबाट बानेश्वर गएका थिए। उनीहरुले हात  खुट्टा बाधेर मुखमा सेतो पट्टि लाएर संकेतिक प्रदर्शन गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.