रुकुम पूर्व : वसन्त ऋतुको आगमनसँगै वन जंगलमा रंगीविरंगी फूलले ढकमक्क बनेको छ। रंगीन फूलमा चराचुरुङ्गीको मनै लोभ्याउने मिठो आवाज, चिरबिर गर्दै फूलमा टाँसिरहेका भेटिन्छ। चराचुरुङ्गीको मिठो आवाज सुन्दा मन चङ्गा झैँ उड्न मन लाग्छ।
कग, धोबी, भँगेरा, फिस्टे, ढुकुर, कोइली, लाटोकोसेरोलगायतका चरा फूलमा भुलिरहन्छन्। चराले गुड बनाउने सिजन भएसँगै, फूल फूलिरहेकाले हाल चराचुरुङ्गी रमिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।