|

पर्वत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा), पर्वतको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ। कार्यालयमा साबिकको एमाले नेता तथा कार्यकर्ताले बोर्ड परिवर्तन गरेका हुन्।

नेकपा दुई समूहमा विभाजन भएपछि लामो समयदेखि बन्द रहेको कार्यालयमा सोमबार एमालेको बोर्ड राखिएको हो। कार्यालय पनि खुला गरिएको छ।

अव एमाले पार्टीको पूर्ववत् अवस्थामा गतिविधिहरू सञ्चालन हुने र सोही कार्यालय नै एमालेको रहने युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले बताए। उक्त कार्यालय पहिले पनि एमालेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.