|

काठमाडाैं : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको कार्यशैलीलाई ‘झुट’ को संज्ञा दिएका छन्।

आज दिउँसो १२ बजेतिर थापाले फेसबुकमार्फत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर प्रधानमन्त्रीले डंका पिटेका  लेखेका छन्। 

झुट प्रधानमन्त्री ज्यु लेख्दै उनले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्ध अध्यादेश त अझ सुधार गरेर कानुन बनाउन आफूहरूले सदनमा प्रतीक्षा गरिरहेको पनि उल्लेख गरेका छन्। 

संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल...

Posted by Gagan Thapa on Monday, March 8, 2021

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.