काठमाडौं : प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसका अवसरमा आज विविध कार्यक्रम गरी मनाउँदै छ।
सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागिता छ।
सो अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोह जारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।