|

अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा बन्दुकधारीले हमला गरेको छ।

गोली लागेर प्रहरीसहित धेरै मानिसहरुको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन्। 

कतिजना मानिसहरुले ज्यान गुमाए भन्ने एकीन जानकारी अहिलेसम्म प्राप्त भएको छैन। 

एक संदिग्ध व्यक्तिलाई हिरासतमा लिइएको प्रहरीले जानकारी दिएको छ। 

यो हमला हुनुअघि टेबल मेसा इलाकामा रहेको एक ग्रोसरी सुपरमार्केटमा पनि बन्दकुधारीले गोली चलाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.