|

म्यानमारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सयभन्दा नागरिक बुधबार रिहा भएका छन्।

जेलका एक वरिष्ठ अधिकारीका अनुसार इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिला रिहा भएका जनाएका छन्। 

म्यानमारमा सैनिक ‘कू’ सुरु भएयता भएका विरोध प्रदर्शन क्रममा हालसम्म २ सय ७५ जनाको मृत्यु भएको छ। यद्यपि जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ।

प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.