काठमाडौं : म्यानमारको सैनिक सरकारले गरेको हत्याको विरोधमा ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्र संघको भवनअगाडि प्रदर्शन गरिएको छ।
मानव अधिकार तथा शान्ति समाजले हत्या र दमनको निन्दा एवं भर्त्सना, राजनीतिक बन्दीहरुको बिनासर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित प्रदर्शन गरेको हो।






तपाईंको ईमेल गोप्य राखिनेछ ।