|

भारतमा पछिल्लो २४ घण्टाभित्र यो वर्षकै धेरै कोरोना संक्रमित भेटिएका छन्।

त्यहाँ ९३ हजार २४९ जना संक्रमित भेटिएका र ५१३ जनाको मृत्यु भएको बीबीसी हिन्दीमा उल्लेख छ। 

भारतमा अहिलेसम्म एक लाख ६४ हजार ६२३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ७ करोड ५९ लाख ७९ हजार ६५१ जनामा संक्रमण भएको छ। 

संक्रमितमध्ये हालसम्म एक करोड १६ लाख २९ हजार २८९ जना उपचार पाएर निको भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.