|

काठमाडौं : अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण हुने भएको छ।​ प्रयोगशालाका अनुसार ‘बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट कोरोना भाइरसको परीक्षण हुने बताएको छ। यसअघि प्रयोशालामा पिसिआर विधिबाट मात्रै परीक्षण हुने गरेको थियो।

स्याम्पल दिएको ३ घण्टामा रिपोर्ट आइसक्ने प्रयोशालाले जनाएको छ। प्रयोगशालाले जीन एक्सपर्टविधिबाट कोरोना परीक्षण गर्दा एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ।

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.