|

काठमाडौ : हरित नेपाल नामक संस्थाले देशको बिग्रँदो वातावरण सुधारको माग राख्दै आज माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ। विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर संस्थाका सदस्यहरूले मौन विरोध प्रदर्शन गरेका हुन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.