|
प्रतीकात्मक तस्बिर

भोजपुर : चार्जमा राखेको मोबाइल फोन पड्किँदा षडानन्द नगरपालिका-१० की ५३ वर्षीय शर्मिला तामाङ घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार तामाङको हात, छातीलगायत ठाउँमा चोट लागेको छ।

घाइतेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.