|

काठमाडौं : नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङ अध्ययनरत स्नातक तह १५औँ ब्याचका विद्यार्थीले फेशन शो गरेका छन्। 

'अस्तित्व' नाम दिइएको फेशन शोमा विद्यार्थीले डिजाइन गरेका विभिन्न डिजाइनका फेसनेवल ड्रेस लगाएर मोडलहरूले र्‍याम्प गरेका छन्।

यो फेसन शो महिला अस्तित्वप्रति समर्पित रहेको विद्यार्थीहरूले बताएका छन्‌।

तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.