५ जनाको मृत्यु

|

काठमाडौं : मंगलबार पाँच सय १७ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको विवरण अनुसार चार हजार तीन सय ८६ जनाको पिसिआर गर्दा चार सय ६० जना पोजेटिभ देखिएको र आठ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना पोजेटिभ गरी जम्मा पाँच सय १७ जना संक्रमित भेटिएका छन्।

यस्तै आज पाँच जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्। भने एक सय ५३ जनाले कोरोनालाई जितेको मन्त्रालयले जनाएको छ।​ हाल देशभर तीन हजार ६ सय आठ जना सक्रिय संक्रमित रहेको र  ८५ जना क्वारेन्टाइनमा रहेको समेत मन्त्रालयले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.