|

काठमाडाैं : प्रधानमन्त्री केपी ओलीको कामलाई देशभक्तिपूर्ण भएको भन्दै उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले सरकारको कामलाई कमजोर देखाउन 'घिनलाग्दो' षडयन्त्रमा भएको बताएका छन्। साथै पोखरेलले यस्ता काम घृणायोग्य र दण्डनीय भएको पनि लेखेका छन्। 

आज एक ट्विटमार्फत पोखरेलले नेकपा माओवादीलाई 'विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाएको आरोप पनि लगाएका छन्। 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.