|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक शनिबार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई बैठकमा बोलाइएको छ।

प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.