|

काठमाडौं : नेकपा एमाले बैठक वैशाख १० गतेसम्मका लागि स्थगित भएको छ। बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक १० गतेसम्मको लागि स्थगित भएको हो। 

आजको बैठकमा ७ वटा एजेण्डामा छलफल सुरु भएको छ। बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। 

बैठकका एजेण्डाहरु

१ राजनैतिक प्रतिवेदन 

२ संगठनात्मक प्रस्ताव र केन्द्रिय सदस्यहरुको कार्य विभाजन

३ अनुशासनको कारवाही 

४ उप निर्वाचन

५ प्रदेश सरकारहरुको बारेमा

६ केन्द्रीय कार्यालयको व्यवस्थापन 

७ समसामयिक प्रस्ताव

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.