|

काठमाडौं : नेपाली क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले आज पनि सानदार प्रदर्शन गर्दै अर्धशतक बनाएका छन्। 

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेटमा नेदरल्याण्ड्स विरुद्ध उनले ४६ बल खेल्दै ६२ रन बनाए। त्रिकोणत्मक टीट्वेन्टी क्रिकेटमार्फत अन्तर्राष्ट्रिय टि ट्वेन्टीमा डेब्यु गरेका भुर्तेलले यसअघि खेलका दुवै खेलमा पनि अर्धशतक हानेका थिए।

 सोमबार मलेसिया विरुद्धको खेलमा उनी ६१ रनमा अविजित रहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.