|

धनुषा : प्रदेश २ सरकारले राम नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी राम नवमीको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने जानकारी दिएको छ।

प्रदेश २ को जनकपुरधाममा रहेको जानकी मन्दिरमा बडा दशैं‚ चैते दशैं र विवाह पञ्चमीमा विशेष पूजा र मेला लाग्ने गर्छ। यी अवसरमा देशभित्र र भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्री आउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.