|

काठमाडौं : कडा लक्षणसहितका कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा सामान्य वेड मात्रै होइन आइसियु र भेन्टिलेटर पनि भरिन थालेका छन्।

संक्रमित बढ्दै गएपछि सहज रुपमा वेड पाउन मुस्किल छ। होम आइसोलेशनमा रहेकालाई पनि आइसियु र भेन्टिलेटर आवश्यक पर्ने क्रम बढेको छ। यस्ताे अवस्थामा कुन अस्पतालमा जाने भन्ने अलमल हुन सक्छ।

यस्तो नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोनाको उपचार हुने अस्पताल र त्यहाँका कोरोना फोकल पर्सन चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.