|

काठमाडौं : तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि औषधि व्यवस्था विभागले सेवा बन्द गरेकाे छ। कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने हुँदा हाललाई विभागबाट हुँने काममध्ये नविकरणबाहेक अरु काम तत्कालका लागि स्थगित भएको विभागले जनाएको छ।

पछिल्लो समय काठमाडौंसहित देशभर कोरोना संक्रमण तिब्ररुपमा फैलिरहेकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.