|

पर्सा : जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पर्सामा जारी निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ। बैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा ३० गते सम्म पुर्‍याउने डिसिसिएमसीले निर्णय गरेको हो।

डिसिसिएमसीको मंगलबार वीरगन्जमा बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ। संक्रमणको सृंखला तोड्न (चेन ब्रेक) गर्न निषेधाज्ञा लम्बयाउने निर्णय भएको डिसिसिएमसीका सदस्य नेपाली सेनाको चन्डीप्रसाद गणका गणपति मदनजंग राणाले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.