|

काठमाडौं : कोरोना महामारी रोकथाम गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि सडक मर्मत गर्ने काम तीव्र पारिएको छ।

उपत्यकाका विभिन्न चोक र सडकमा यतिबेला सडक तथा जेब्राक्रसिङसम्बन्धी विभिन्‍न काम भइरहेको छ। अघिपछि व्यस्त हुने उपत्यकाका सडकहरूमा  बिहानैदेखि कामदारहरूले जेब्राक्रसिङमा रङ रोगनको काम गरिरहेका छन्।

उपत्यकाका विभिन्न क्षेत्रमा जेब्रा क्रसिङ मेटिँदै गएको थियो। निषेधाज्ञाको समयमा यस्तो काम गर्नका लागि सहज भएको छ।

केही तस्वीर झलक :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.