|

काठमाडौं :  गण्डकी प्रदेशमा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कास्कीमा ६ जना, स्याङजाका २ जना र रुपन्देही, पर्वत र  म्याग्दीका एक एक जना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.