|

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा  बस्दै छ। नेकपा एमालेको माधव समूहको बैठक चलिरहँदा माओवादी केन्द्रको बैठक पनि सिंहदरबारमा नै बोलाइएको छ।

बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन्। अन्य नेताहरु आउने क्रम जारी रहेको नेतृ पम्फा भुसालले जनाकारी दिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिनै लाग्दा  माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएकाे हाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.