|

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

बिबाह र ब्रतबन्धको हकमा १० जनासम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घरमै मनाउनुपर्ने निर्णय बैठकले गरेकाे छ। पार्टी प्यालेसमा भने कुनै कार्यक्रम मनाउन पाइने छैन्। बिबाहका लागि दुई वटा सवारीसाधन मात्र प्रयोग गर्न पाइने छ। 

खाद्य सामग्रीकाे पसल खुल्ने समय भने एक घण्टा बढाएर बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने छ। यस अघि ९ बजेसम्म मात्र खाेल्न पाइने व्यवस्था थियो। फुटपाथका पसल,ठेला,कवाडी संकलनमा रोक लगाइएको छ।

यस्ता छन् बैठकका निर्णय​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.