काठमाडौं : जेठ २ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा १८ देखि ५९ उमेरकालाई लगाइने भएको छ। मंगलबार स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय काठमाडौंले यसका लागि खोप लगाइने स्थानीय तहको नाम समेत सार्वजनिक गरेको छ।
दोस्रो चरणको खोप अभियान काठमाडौं महानगरपालिका,कीर्तिपुर नगरपालिका,चन्द्रागिरी नगरपालिका,नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका,बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाभित्र सञ्चालन हुने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।