|

काठमाडौं : देशभर कोरोना संक्रमणका कारण एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको छ। 

गएको २४ घण्टामा २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ पुगेको छ।

जसमध्ये ९६ हजार ३ सय ७९ जना होम आइसोलेसनमा छन् भने ८ हजार ८ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

मन्त्रालयका अनुसार १ हजार ३ सय ८१ जना आइसियु र ३ सय ८० जना भेन्टिलेटरमा उपचाररत छन् । गत २४ घण्टामा ५ हजार ५५ जना निको भएका मन्त्रालयको तथ्यांक छ। हाल
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.