|

काठमाडौं :  चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ। 

 अवे मैदानमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गरेर लेस्टर सिटीले इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचालेको हो। लेस्टर सिटीलाई ऐतिहासिक उपाधि दिलाउनका  ६३ औँ मिनेटमा यूरी तिलेमान्सले गरेको गोल नै निर्णायक बन्यो।

सन् १९६९ पछि पहिलोपटक एफए कपको फाइनलमा पुगेको लेस्टर सिटीले पहिलोपटक उपाधि उचाल्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.