|

काठमाडौं : चुरे दोहनको विरोध गर्ने नेविसंघका महामन्त्री दिपक भट्टराईसहित नौ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत खानीजन्य पदार्थ निकासी खुल्ला गर्ने निर्णयविरुद्ध राजधानीको गोंगबुमा प्रदर्शन गर्ने नेविसंघका नौ जनालाई प्रहरीले गिरफ्तार गरेको हो।

गिरफ्तार गरिएकाहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगंजमा राखिएको प्रहरीले जनाएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.