|

गोरखा : गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने सांसदहरुको हस्ताक्षर सनाखत गरिएको छ।

किर्ते हस्ताक्षर हो भन्ने प्रश्न नउठोस् भनेर सनाखत गरिएको हो। प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्। नेपालीलाई ३१ सांसदको समर्थन छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.