काठमाडाैं : वैदेशिक रोजगार कार्यालय ताहाचलमा पुन: श्रम स्वीकृति लिनेको थामिनसक्नु भीड लागेकाे छ।
निषेधाज्ञाबीच कार्यालयले भाैतिक उपस्थितीमै पुन: श्रम स्वीकृति लिने व्यवस्था गरेपछि सेवाग्राहीकाे थामिनसक्नु भीड लागेकाे हाे। भौतिक उपस्थितीमै सेवा दिन थालेको कार्यालयले सुरक्षाका मापदण्ड नअपनाउँदा सेवाग्राहीलाई काेराेना संक्रमणको जोखिम भने बढेकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।