हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उपचारको क्रममा उपमहानगरपालिका–१४ का ७६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्ले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।