|

हेटौंडा : हेटौंडालाई काठमाडाैंसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी-कुलेखानी सडकखण्ड सञ्चालनमा आएको छ। 

मंगलबार बिहानदेखि परेको अविरल पानीले खसेको पहिरो पन्छाएसँगै सडकखण्ड सञचालनमा आएको हो। भीमफेदी गाउँपालिका वडा नम्बर-६ साउनेखोल्चीमा आएको पहिरो पन्छाएर बाटो सञ्चालनमा ल्याइएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।

उनका अनुसार हाल यस मार्गमा कुनै पनि अवरोध छैन। तर ३ दिनमा ३ पटक पहिरो खसेको साउनेखोल्चीमा पहिरोको जोखिम भने कायमै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.