|

काठमाडौं : नागरिक समाज तथा सरोकारवालाहरूले विपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई भर्ती केन्द्र बनाएकाे विरोधमा नागरिक अगुवाहररुले काठमाडाैंमा प्रदर्शन गरेका छन्।

आइतबार नागरिक अगुवाहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन। नारायण वाग्लेसहितका अगुवाहरुकाे सहभागितामा गरिएकाे प्रदर्शनमा ‘स्वार्थ तिम्रो धर्म होला विरोध गर्नु हाम्रो कर्म हो। फुटबलमा झेली गरे रेडकार्ड राजनीतिमा झेली गरे नियुक्ति’ लगायतका नारासहितको प्लाकार्ड बाेकिएकाे थियाे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.