|

काठमाडौं :  केपी शर्मा ओली पक्षीय नेपाल खेलकुद महासंघले आज प्रधानमन्त्री ओलीको समर्थन गर्दै विपक्षी गठबन्धनको विरोधमा दशरथ रंगशाला अगाडि प्रदर्शन गरेको छ।

'अघि बढ केपी बा, हामी तिम्रो साथ छौँ', विपक्षी गठबन्धन मुर्दावाद, केपी ओली जिन्दावाद जस्ता नारा लगाउँदै राष्ट्रिय खेलकुद परिषद् बाट सुरु भएको प्रदर्शन दशरथ रंगशाला अगाडी कोण सभामा परिणत भएको थियो।

विरोध कार्यक्रममा खेलाडी भन्दा एमाले ओली पक्षका नेता तथा कार्यकर्ताको उपस्थिति बढी थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.